সংরক্ষণ করুন:
গ্রন্থ-পঞ্জীর বিবরন
প্রধান লেখক: अधिकारी, अनिल, भुसाल, राजु, रेग्मी, रेखा
বিন্যাস: Recurso digital
ভাষা:নেপালী
প্রকাশিত: Zenodo 2025
বিষয়গুলি:
অনলাইন ব্যবহার করুন:https://doi.org/10.5281/zenodo.15745984
ট্যাগগুলো: ট্যাগ যুক্ত করুন
কোনো ট্যাগ নেই, প্রথমজন হিসাবে ট্যাগ করুন!
সূচিপত্রের সারণি:
  • <p><span lang="NE">प्रस्तुत पुस्तक नेपाली साहित्यमा अनुसन्धान गरिने संस्कृत र पाश्चात्य काव्यचिन्तनले स्थापित गरेका मानक सिद्धान्तका आधारमा लेखिएका प्रायोगिक अनुसन्धानात्मक लेखसँग सम्बन्धित छ । यस पुस्तकमा समावेश गरिएका लेख फरकफरक अनुशासन र सिद्धान्तमा आधारित छ । प्राज्ञिक दृष्टिले अनुसन्धानात्मक लेखको संगठन</span><span>, <span lang="NE">स्वरूप तथा अनुसन्धान ढाँचालाई पूर्णतः पालना गरिएका यस पुस्तकका लेखले कृतिको अन्तर्निष्ठ व्याख्यालाई न्याय गर्दै आलोचनात्मक दृष्टि प्रस्तुत गरेका छन् । वर्तमानमा प्रचलनमा रहेका शोधविधिलाई प्रायोगिक रूपमा प्रस्तुत गरिएका यी लेखहरू परम्परागत समालोचनाभन्दा भिन्न तथा कृति र समालोचकबिचको अन्तर्निष्ठ सम्बन्धभन्दा पृथक् विषयनिष्ठ विश्लेषण तथा त्यसको वस्तुतालाई संश्लेषणात्मक अर्थापनमा केन्द्रित छन् । अनुसन्धानका लागि कुनै पनि विषय पुरानो हुँदैन भन्ने सारतत्त्वलाई अङ्गीकार गरी तयार गरिएको यस पुस्तकमा पाठसंसारलाई आधार मानी गरेको अन्वेषण यसमा उठान गरिएका विषयसँग सम्बन्धित अध्येताका साथै भावी जिज्ञासु पाठकका लागि पनि उपयोगी सामग्री हो ।</span></span></p>