केही विश्लेषणका नमुना

Fuente: Zenodo
Saved in:
Bibliographic Details
Main Authors: अधिकारी, अनिल, भुसाल, राजु, रेग्मी, रेखा
Format: Recurso digital
Language:Nepali
Published: Zenodo 2025
Subjects:
Online Access:
Tags: Add Tag
No Tags, Be the first to tag this record!
_version_ 1866901235413549056
author अधिकारी, अनिल
भुसाल, राजु
रेग्मी, रेखा
author_facet अधिकारी, अनिल
भुसाल, राजु
रेग्मी, रेखा
contents
प्रस्तुत पुस्तक नेपाली साहित्यमा अनुसन्धान गरिने संस्कृत र पाश्चात्य काव्यचिन्तनले स्थापित गरेका मानक सिद्धान्तका आधारमा लेखिएका प्रायोगिक अनुसन्धानात्मक लेखसँग सम्बन्धित छ । यस पुस्तकमा समावेश गरिएका लेख फरकफरक अनुशासन र सिद्धान्तमा आधारित छ । प्राज्ञिक दृष्टिले अनुसन्धानात्मक लेखको संगठन, स्वरूप तथा अनुसन्धान ढाँचालाई पूर्णतः पालना गरिएका यस पुस्तकका लेखले कृतिको अन्तर्निष्ठ व्याख्यालाई न्याय गर्दै आलोचनात्मक दृष्टि प्रस्तुत गरेका छन् । वर्तमानमा प्रचलनमा रहेका शोधविधिलाई प्रायोगिक रूपमा प्रस्तुत गरिएका यी लेखहरू परम्परागत समालोचनाभन्दा भिन्न तथा कृति र समालोचकबिचको अन्तर्निष्ठ सम्बन्धभन्दा पृथक् विषयनिष्ठ विश्लेषण तथा त्यसको वस्तुतालाई संश्लेषणात्मक अर्थापनमा केन्द्रित छन् । अनुसन्धानका लागि कुनै पनि विषय पुरानो हुँदैन भन्ने सारतत्त्वलाई अङ्गीकार गरी तयार गरिएको यस पुस्तकमा पाठसंसारलाई आधार मानी गरेको अन्वेषण यसमा उठान गरिएका विषयसँग सम्बन्धित अध्येताका साथै भावी जिज्ञासु पाठकका लागि पनि उपयोगी सामग्री हो ।

format Recurso digital
id zenodo_https___doi_org_10_5281_zenodo_15745984
institution Zenodo
language nep
publishDate 2025
publisher Zenodo
record_format zenodo
spellingShingle केही विश्लेषणका नमुना
अधिकारी, अनिल
भुसाल, राजु
रेग्मी, रेखा
रससिद्धान्त, समाजशास्त्र, अलङ्कार, सांस्कृतिक प्रभुत्व, ध्वनि

प्रस्तुत पुस्तक नेपाली साहित्यमा अनुसन्धान गरिने संस्कृत र पाश्चात्य काव्यचिन्तनले स्थापित गरेका मानक सिद्धान्तका आधारमा लेखिएका प्रायोगिक अनुसन्धानात्मक लेखसँग सम्बन्धित छ । यस पुस्तकमा समावेश गरिएका लेख फरकफरक अनुशासन र सिद्धान्तमा आधारित छ । प्राज्ञिक दृष्टिले अनुसन्धानात्मक लेखको संगठन, स्वरूप तथा अनुसन्धान ढाँचालाई पूर्णतः पालना गरिएका यस पुस्तकका लेखले कृतिको अन्तर्निष्ठ व्याख्यालाई न्याय गर्दै आलोचनात्मक दृष्टि प्रस्तुत गरेका छन् । वर्तमानमा प्रचलनमा रहेका शोधविधिलाई प्रायोगिक रूपमा प्रस्तुत गरिएका यी लेखहरू परम्परागत समालोचनाभन्दा भिन्न तथा कृति र समालोचकबिचको अन्तर्निष्ठ सम्बन्धभन्दा पृथक् विषयनिष्ठ विश्लेषण तथा त्यसको वस्तुतालाई संश्लेषणात्मक अर्थापनमा केन्द्रित छन् । अनुसन्धानका लागि कुनै पनि विषय पुरानो हुँदैन भन्ने सारतत्त्वलाई अङ्गीकार गरी तयार गरिएको यस पुस्तकमा पाठसंसारलाई आधार मानी गरेको अन्वेषण यसमा उठान गरिएका विषयसँग सम्बन्धित अध्येताका साथै भावी जिज्ञासु पाठकका लागि पनि उपयोगी सामग्री हो ।

title केही विश्लेषणका नमुना
topic रससिद्धान्त, समाजशास्त्र, अलङ्कार, सांस्कृतिक प्रभुत्व, ध्वनि
url https://doi.org/10.5281/zenodo.15745984