सुशासन सिद्धान्तमा आधारित सामुदायिक बाल विकास केन्द्र
Fuente:
Zenodo
Guardado en:
| Autor principal: | |

| Formato: | Recurso digital |
| Publicado: |
Zenodo
2025

| Materias: | |
| Acceso en línea: | |
| Etiquetas: |
Agregar Etiqueta
Sin Etiquetas, Sea el primero en etiquetar este registro!

| _version_ | 1866902103452024832 |

| author | चौधरी, ममता |
| author_facet | चौधरी, ममता |
| contents |
मधेश प्रदेशमा सुशासनको सिद्धान्तलाई आत्मसात् गर्दै सामुदायिक बाल विकास केन्द्रहरू (सीबीसीडीसी) को माध्यमबाट बाल अधिकार र समग्र विकासलाई प्रवद्र्धन गर्नु आजको आवश्यकता रहेको छ । मधेश प्रदेशले जातीय, भाषिक र सांस्कृतिक विविधताको समृद्ध परम्परालाई बोकेको छ । सम्मेलनले सुशासनका आधारभूत सिद्धान्तहरू—पारदर्शिता, जवाफदेहीता, समावेशिता, सहभागिता र कानुनी शासन—लाई सामुदायिक बाल विकास केन्द्रहरूको सञ्चालन र व्यवस्थापनमा एकीकृत गर्ने उपायहरूको खोजी गर्नेछ । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गर्न स्थानिय तहमा प्रभावकारी सुशासनको आवश्यकता रहेकोछ । सम्मेलनले सामुदायिक बाल विकास केन्द्रहरूको प्रभावकारिता वृद्धि गर्न नीति निर्माण, समुदायको संलग्नता, र स्थानीय सरकारसंगको सहकार्यमा नवीन रणनीतिहरू प्रस्तुत गर्नेछ ।  मधेश प्रदेशमा बालबालिकाको समग्र विकासका लागि सीबीसीडीसीहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । यी केन्द्रहरूले विशेष गरी विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा, पोषण, र सुरक्षित वातावरण प्रदान गरेकाछन । यद्यपि, स्रोतको अभाव, अपर्याप्त पूर्वाधार, र सुशासनको कमजोर कार्यान्वयनले केन्द्रहरूको प्रभावकारितालाई सीमित गरेको छ । सम्मेलनले यी चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय सरकार, गैरसरकारी संस्था, र समुदायका सरोकारवालाहरूसंग सहकार्यमा आधारित समाधानहरू प्रस्ताव गर्नेछ । विशेष गरी, बाल सहभागिता, लैङ्गिक समानता, र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिंदै सुशासनका सिद्धान्तहरू लागू गर्न जोड दिनेछ । सम्मेलनले मधेश प्रदेशका सामुदायिक बाल विकास केन्द्रहरूमा सुशासन प्रवद्र्धन गर्न नीतिगत सिफारिसहरू, क्षमता अभिवृद्धि, र प्रविधिको उपयोगमा केन्द्रित छलफलहरू समावेश गर्नेछ । साथै, दिगो विकास लक्ष्य (एसडीजी) संग जोडिएका बालअधिकार सम्बन्धी लक्ष्यहरू हासिल गर्न स्थानिय तहमा सुशासनको भूमिकालाई उजागर गर्नेछ । सम्मेलनले मधेश प्रदेशमा बालमैत्री शासनको आधार तयार गर्न र समुदायमा आधारित बाल विकास केन्द्रहरूलाई थप प्रभावकारी बनाउन मार्गदर्शन प्रदान गर्नेछ ।

| format | Recurso digital |
| id | zenodo_https___doi_org_10_5281_zenodo_17061645 |
| institution | Zenodo |
| language | |
| publishDate | 2025 |
| publisher | Zenodo |
| record_format | zenodo |
| spellingShingle | सुशासन सिद्धान्तमा आधारित सामुदायिक बाल विकास केन्द्र चौधरी, ममता सुशासन सामुदायिक बाल विकास केन्द्र मधेश प्रदेश बाल अधिकार समावेशिता
मधेश प्रदेशमा सुशासनको सिद्धान्तलाई आत्मसात् गर्दै सामुदायिक बाल विकास केन्द्रहरू (सीबीसीडीसी) को माध्यमबाट बाल अधिकार र समग्र विकासलाई प्रवद्र्धन गर्नु आजको आवश्यकता रहेको छ । मधेश प्रदेशले जातीय, भाषिक र सांस्कृतिक विविधताको समृद्ध परम्परालाई बोकेको छ । सम्मेलनले सुशासनका आधारभूत सिद्धान्तहरू—पारदर्शिता, जवाफदेहीता, समावेशिता, सहभागिता र कानुनी शासन—लाई सामुदायिक बाल विकास केन्द्रहरूको सञ्चालन र व्यवस्थापनमा एकीकृत गर्ने उपायहरूको खोजी गर्नेछ । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गर्न स्थानिय तहमा प्रभावकारी सुशासनको आवश्यकता रहेकोछ । सम्मेलनले सामुदायिक बाल विकास केन्द्रहरूको प्रभावकारिता वृद्धि गर्न नीति निर्माण, समुदायको संलग्नता, र स्थानीय सरकारसंगको सहकार्यमा नवीन रणनीतिहरू प्रस्तुत गर्नेछ ।  मधेश प्रदेशमा बालबालिकाको समग्र विकासका लागि सीबीसीडीसीहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । यी केन्द्रहरूले विशेष गरी विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा, पोषण, र सुरक्षित वातावरण प्रदान गरेकाछन । यद्यपि, स्रोतको अभाव, अपर्याप्त पूर्वाधार, र सुशासनको कमजोर कार्यान्वयनले केन्द्रहरूको प्रभावकारितालाई सीमित गरेको छ । सम्मेलनले यी चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय सरकार, गैरसरकारी संस्था, र समुदायका सरोकारवालाहरूसंग सहकार्यमा आधारित समाधानहरू प्रस्ताव गर्नेछ । विशेष गरी, बाल सहभागिता, लैङ्गिक समानता, र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिंदै सुशासनका सिद्धान्तहरू लागू गर्न जोड दिनेछ । सम्मेलनले मधेश प्रदेशका सामुदायिक बाल विकास केन्द्रहरूमा सुशासन प्रवद्र्धन गर्न नीतिगत सिफारिसहरू, क्षमता अभिवृद्धि, र प्रविधिको उपयोगमा केन्द्रित छलफलहरू समावेश गर्नेछ । साथै, दिगो विकास लक्ष्य (एसडीजी) संग जोडिएका बालअधिकार सम्बन्धी लक्ष्यहरू हासिल गर्न स्थानिय तहमा सुशासनको भूमिकालाई उजागर गर्नेछ । सम्मेलनले मधेश प्रदेशमा बालमैत्री शासनको आधार तयार गर्न र समुदायमा आधारित बाल विकास केन्द्रहरूलाई थप प्रभावकारी बनाउन मार्गदर्शन प्रदान गर्नेछ ।

| title | सुशासन सिद्धान्तमा आधारित सामुदायिक बाल विकास केन्द्र |
| topic | सुशासन सामुदायिक बाल विकास केन्द्र मधेश प्रदेश बाल अधिकार समावेशिता |
| url | https://doi.org/10.5281/zenodo.17061645 |